Reset

Upcoming Events

Ongoing Events

Completed Events

17Jan 2021

Training on Local Government Planning and Budgeting

प्रदेश प्रशिक्षण केन्द्र, प्रदेश नं. १, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि स्थानीय तहको योजना तर्जुमा बिषयक तालिम

Bhadrapur Nagarpalika, Jhapa, Province 1
विवरण हेर्नुहोस्
17Jan 2021

Training on Law Making Process and Legislative Drafting

3 Day capacity development training on "Law Making process and Legislative Drafting" has been scheduled to be held from 17 to 19th January, 2020 at Provincial Training Center, Kalwalguri, Jhapa. Representatives of various local governments of Taplejung and Paanchthar will participate in the training.

Bhadrapur Nagarpalika, Jhapa, Province 1
विवरण हेर्नुहोस्
10Jan 2021

Budget planning process, monitoring system and sustainable development goal localization training to local governance authority in Doti

Budget planning, monitoring and SDG localization residential training organized by PCGG/PLGSP in Punna, Doti from 10 to 12 January 2021. Participants from all municipality and Rural municipality from Doti. Main objective of the training is to facilitate to municipality and rural municipality authorities to promote and effective implement local level planning, monitoring and SDG localization process in local level.

Dipayal Silgadi Nagarpalika, Doti, Province Sudurpashchim
विवरण हेर्नुहोस्
12Jan 2021

Two day Orientation Program on Service delivery in Covid -19 pandemic

कोरोना भाईरस (कोभिड १९) को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रदेश सरकारको सेवा प्रवाह र विकास निर्माण कार्य प्रभावित भएको अवस्थालाइ मध्यनजर गर्दै कोरोना संकटको अवस्थामा कार्यालय संचालन, कार्यालयका बैठकहरु, कार्यशाला, भेला तथा अन्य कार्यक्रमहरुको आयोजना र विकास पुर्वाधार निर्माण लगायतका कार्यहरु सञ्चालन गर्दा सेवा प्रवाहमा संलग्न कर्मचारी र जनप्रतिनिधि, निमाण कार्यमा संलग्न फर्म तथा सम्पूर्ण जनशक्ति (कामदार, सुपरभाइजर, इन्जिनियर तथा अन्य सम्वन्धित ब्यक्तिहरू) र अन्य सेवाग्राहीको स्वास्थ्य सुरक्षा र संक्रमणको सम्भावित जोखिमको न्यूनीकरण गर्न र कोरोना भाइरस (कोभिड–१९) प्रकोप विरूद्ध नेपाल सरकार तथा प्रदेश सरकारलेले लिएका पहल कदमी तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सचेतना मुलक कार्यक्रमहरु सञ्चालन हुनु जरुरी छ । यसै अवस्थालाइ मध्यनजर गर्दै प्रदेश सुशासन केन्द्र बागमतीले प्रदेश सचिवालय कर्मचारी, PSO र सवारी चालकहरुका लागि कोभिड संकटमा सेवा प्रवाह सम्वन्धि पहिलो चरणमा २ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गर्न लागेको हो । यस अभिमुखिकरणले खास गरी बागमती प्रदेशका सवै मन्त्रालय तथा मातहतका कार्यालयहरुबाट वर्तमान कोभिड सकटमा सुरक्षित तरिकाले सेवा प्रवाह गर्नमा सहयोग पुरयाउनेछ

Hetauda Upamahanagarpalika, Makwanpur, Province Bagmati
विवरण हेर्नुहोस्
08Jan 2021

Provincial Coordination Committee Meeting (1st meeting)

प्रदेश तहमा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रत्येक अन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा एक “प्रदेश स्तरीय समन्वय समिति” समेत गठन भई सकेको छ । एीन्क्ए कार्यक्रम को बार्षिक कार्ययोजना र बजेट अनुमोदन, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय, प्रादेशिक कार्यक्रम समन्वय इकाई र प्रादेशिक सुशासन केन्द्रबाट संचालन हुने क्षमता विकासका कार्यक्रमको निरीक्षण तथा अनुगमन गर्ने र रणनैतिक दिशानिर्देश गर्ने मुख्य उद्देश्यले यस समन्वय समितिको गठन गरिएको छ । यस आर्थिक वर्षको पहिलो बैठक माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा मिति २०७७ पुष २४ गतेका दिन संचालन भईरहेको छ ।

Birendranagar Nagarpalika, Surkhet, Province Karnali
विवरण हेर्नुहोस्
08Jan 2021

Inter-Governmental Coordination and Collaboration Workshop For Chief Administrative Officer (CAO) and District Coordination Officer (DCO) (Event II)

नागरिकको सन्निकट रहेर संविधान प्रदत्त अधिकारहरुको सम्पादनमा स्थानीय तहका कर्मचारीहरुको भूमिका अहं रहेको व्यहोरा विदितै छ । राज्यका तीन तहका सरकारहरु वीचको पारस्पारिक सहयोग, समन्वय र सहअस्तित्व कायम गरी नागरिकहरुलाई छिटो, छरितो, पारदर्शी र गुणात्मक सेवा प्रवाह गर्ने कार्यमा प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारीहरुको भूमिका महत्वपूर्ण रहेको सन्दर्भमा प्रदेश सुशासन केन्द्र (PROVINCIAL CENTER FOR GOOD GOVERNANCE- PCGG) ले विभिन्न तीनवटा चरणमा कार्यक्रम संचालन गर्ने गरी वागमती प्रदेश अन्तर्गतका ११९ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु तथा प्रदेश अन्तर्गतका जिल्ला समन्वय अधिकारीहरुकालागि संघ, प्रदेश र स्थानीय तह विचको अन्तर तह समन्वय, सहकार्य र सेवा प्रवाह प्रवाभकारिताका विषयमा कार्यक्रमहरु संचालन गर्न लागिएको हो । यसै सन्दर्भमा, दोस्रो चरणमा काठमाण्डौ ,भक्तपुर , ललितपुर, सिन्धुपाल्चोक र रसुवा जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु तथा जिल्ला समन्वय अधिकारीहरुकालागि अन्तर तह समन्वय र सहकार्य अभिवृद्धि विषयक दुई दिवसीय कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।

Lalitpur Mahanagarpalika, Lalitpur, Province Bagmati
विवरण हेर्नुहोस्
22Jan 2021

Consultative Workshop for ITOs working in LGs

This two days Consultative Workshop for Information Technology Officers (ITOs) working in LGs of Lumbini Province (Palpa, Gulmi, Arghakhanchi, Pyuthan districts) is being held on 19-20 January 2021 in Butwal. The main objective of this workshop is to identify the needs and challenges related to ICT /e-governance in LGs , identify the capacity needs of ITOs, provide ITC related informative knowledge as well as technical skills.

Ghorahi Upamahanagarpalika, Dang, Province Lumbini
विवरण हेर्नुहोस्
19Jan 2021

Consultative Workshop for ITOs working in LGs

This two days Consultative Workshop for Information Technology Officers (ITOs) working in LGs of Lumbini Province (Palpa, Gulmi, Arghakhanchi, Pyuthan districts) is being held on 19-20 January 2021 in Butwal. The main objective of this workshop is to identify the needs and challenges related to ICT /e-governance in LGs , identify the capacity needs, provide ITC related informative knowledge as well as technical skills.

Butwal Upamahanagarpalika, Rupandehi, Province Lumbini
विवरण हेर्नुहोस्
17Jan 2021

Consultative Workshop for ITOs working in LGs

This is two days Consultative Workshop for ITOs working in LGs of Nawalparasi (West), Rupandehi, and Kapilbastu districts to identify the needs and challenges of IT/e-governance-related tasks in LGs, needs and provide priority technical skills to the ITOs. The workshop will be held in Butwal on 17-18 January 2021.

Butwal Upamahanagarpalika, Rupandehi, Province Lumbini
विवरण हेर्नुहोस्
© 2021  All rights reserved by PLGSP | Developed and Powered by Idea Breed IT Solution Pvt. Ltd.